चाँदनी रेस्टुरेन्ट तथा रोधी घर ग्राहक प्रतिक्रिया
रेस्टुरेन्ट मूल्याङ्कन सर्वेक्षण
हामी हाम्रो सेवा लाई आगामी दिनहरुमा कसरी सुधार गर्न सकिन्छ भनेर हजुरहरुको विचार र प्रतिक्रिया सुन्न चाहन्छौं ! हाम्रा परिकारहरुको रेटिंग तथा अमूल्य सल्लाह सुझाव दिएर सहयोग गरिदिनु हुनेछ भन्नेमा पूर्ण बिस्वासमा छौं ।

तपाई रेस्टुरेन्टमा पाल्नुभएको मिति *

Clear selection
ग्राहक जानकारी
कृपया हजुरको नाम उल्लेख गरिदिनुहोस ।

नाम*

Clear selection
खानाको मूल्याङ्कन
कृपया हजुरले सेवन गर्नु भएका परिकार तथा सेवाहरुको बारेमा जस्तो लाग्यो त्यस्तै मुल्यांकन गरिदिनुहोला । हजुरलाई लागेको कुराहरु हामीलाई जानकारी गराएर हामीलाई सेवा सुधारको लागि मौका दिनुहोस् ।

चाँदनी रेस्टुरेन्ट तथा रोधी घरमा तपाईले ग्रहण गर्नु भएको खानाको गुणस्तर तथा स्वस्थकरलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?*

Clear selection

चाँदनी रेस्टुरेन्ट तथा रोधी घरमा तपाईले ग्रहण गर्नु भएको खानाको स्वादलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?*

Clear selection

के तपाईंलाई खानाको स्वाद र स्वस्थकर तथा ग्राहक सेवाको लागि अहिलेको परिकारहरुको मूल्य कतिको उचित लाग्यो ?*

Clear selection

तपाईले खानु भएका खानाहरु मध्ये सबैभन्दा बढी मन परेको परिकार वा वस्तुहरु के के थियो?*

Clear selection
सेकुवा, आलुको अचार

तपाईले खानु भएका खानाहरु मध्ये सबैभन्दा बढी सुधार गर्नै पर्ने परिकार वा वस्तुहरु के के थियो?*

Clear selection
सेकुवा, आलुको अचार

खानाका परिकारहरु अझै स्वादिष्ट र स्वस्थकर बनाउन हजुरका केहि सल्लाह सुझाबहरु भए हामीलाई छोटकरीमा जानकारी गराईदिनुभयो भने हामी आभारी हुने थियौ ।*

Clear selection
१. खानामा चिल्लोको मात्र कम गर्नु होला ।
दोहोरी तथा गित संगीत
चाँदनी रेस्टुरेन्ट तथा रोधी घरमा पाल्नु भएर हजुरले कत्तिको रमाइलो गर्नु भयो, यसको बारेमा हामी हजुरको प्रतिक्रियाको आसमा छौं । कृपया हजुरलाई लागेको कुरा हामीलाई जानकारी गराएर हामीलाई सेवा सुधारको लागि मौका दिनुहोस् ।

चाँदनी रेस्टुरेन्ट तथा रोधी घरमा पाल्नु भएर हजुरले कत्तिको आनन्द तथा मनोरन्जन गर्नु भयो ?*

Clear selection

गीत संगीत तथा रोधीकाे बारेमा हजुरलाई सबै भन्दा उत्कृष्ट पक्ष के लाग्यो ?

Clear selection

गीत संगीत तथा रोधीकाे बारेमा हजुरलाई सबै भन्दा नराम्रो पक्ष के लाग्यो ?

Clear selection

आउने दिनहरुमा हजुर कुन चै ख्यातिप्राप्त कलाकार संग चाँदनी रेस्टुरेन्ट तथा रोधी घरमा रमाउन चाहनु हुन्छ ?

Clear selection

गीत संगीत तथा रोधीकाे बारेमा हामीले सुधार गर्नु पर्ने हजुरका केहि सल्लाह सुझाबहरु भए हामीलाई छोटकरीमा जानकारी गराईदिनुभयो भने हामी आभारी हुने थियौ ।*

Clear selection
समग्र अनुभव

चाँदनी रेस्टुरेन्ट र रोधी घरमा तपाईंको समग्र अनुभवलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ?*

Clear selection

चाँदनी रेस्टुरेन्ट र रोधी घरमा तपाईंको समग्र अनुभवलाई तपाईंले रेटिंग गर्नु पर्दा कत्ती रेटिंग गर्न चाहनु हुन्छ ?*

Clear selection

भविष्यमा तपाईं फेरि चाँदनी रेस्टुरेन्ट तथा रोधी घरमा पाल्नुहुने सम्भावना कत्तिको छ?*

Clear selection